मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाइस लाख रकमसहित दुईजना पक्राउ

nagariknews.nagariknetwork.com · Thu Oct 03 14:57:20 UTC 2024

महोत्तरीमा दुई दिनयता स्रोत नखुलेको २२ लाखसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले विहिबार १० लाखसहित एकडारा गाउँपालिका–४ का २३ वर्षीय ललित महरालाई पक्राउ गरेको हो । ज ७प ७६२८ नम्बरको मोटरसाइकलमा चढेर भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त रकमसहित सशस्त्र प्रहरी बल मटिहानीको टोलीले पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)