रोनाल्डोले म्यान्चेस्टर युनाइटेड छाड्दै
nepalpress.com · Tue Nov 22 17:39:45 GMT 2022
काठमाडौं । पोर्चुगिज स्टार फरवार्ड किस्टियानो रानाल्डोले इङलिस क्लब म्यान्चेस्टर युनाईटेड छोड्ने भएका छन् ।
मङ्गलवार युनाईटेडले रोनाल्डोले आपसी सहमति मै क्लब छोड्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)