कक्रोच जनता पार्टीले पाकिस्तानी फलोअरहरूको दबदबा रहेको आरोपलाई गर्यो खारेज
clickmandu.com · Sun May 24 10:24:01 GMT 2026

एजेन्सी । कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिप्केले शनिबार भाजपा नेताहरूको त्यस दाबीलाई अस्वीकार गरेका छन् जसमा पार्टीका करिब आधा सोसल मिडिया फलोअर्स पाकिस्तानी भएको भनिएको थियो ।
इन्टरनेटमा आधारित यो अभियान हालै भाइरल भएको थियो र युवा प्रयोगकर्ताहरू माझ लोकप्रियता कमाएको थियो । यो अहिले राजनीतिक विवादको केन्द्र बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)