सुकुमवासी राखिएका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भयो : हर्क साम्पाङ
onlinekhabar.com · Wed Jun 17 05:47:18 GMT 2026

३ असार , काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासी राखिएका कीर्तिपुरका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठे । सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि बोल्दै अध्यक्ष साम्पाङले सुकुमवासी राखिएका कीर्तिपुरका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भएको भनेर सरकारको ध्यानाकर्षण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
बालेन शाह