मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आज विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस

kathmandupati.com · Wed Jun 17 05:53:37 GMT 2026

काठमाण्डु- विश्वका विभिन्न देशमा ‘चरन क्षेत्र पहिचान, सम्मान र पुनःस्थापना’ नाराका साथ विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध आज दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसघंको महासभाले सन् १९९४ मा जुन १७ लाई खडेरीविरुद्ध दिवसका रूपमा घोषणा गरेपछि सन् १९९५ देखि यो दिवश मनाउन थालिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)