यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
ratopati.com · Thu Oct 03 21:04:00 UTC 2024

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुदाको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)