इजरायलले पहिलो पटक लेबनानमा कहिले आक्रमण गऱ्यो र यस पटकको अवस्था कति फरक छ?
barnanmedia.com · Thu Oct 03 21:27:11 UTC 2024

इजरायलले अब लेबनानमा रहेको आफ्नो कथित आधारहरूमा आक्रमण गरेपछि हेजबुल्लाहविरुद्ध स्थलगत आक्रमण सुरु गरेको छ।
इजरायलले आफ्नो अपरेसन सीमित दायरामा गरिने बताएको छ। इजरायलले यस्तो आक्रमण गरेको यो पहिलो पटक होइन। विगतमा पनि यस्ता अभियानहरू चलाइएका छन् र यसले मिश्रित परिणामहरू दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)