भारत, नेपाल र बङ्गलादेशकाे विद्युत आपूर्ति सम्झौता,बिजुली कहाँबाट कहाँ पुग्नेछ?
barnanmedia.com · Thu Oct 03 21:33:03 UTC 2024

नेपाल, भारत र बङ्गलादेशले ऊर्जा क्षेत्रमा सम्झौता गरेका छन्।
यसअन्तर्गत नेपालले बङ्गलादेशलाई 40 मेगावाट बिजुली उपलब्ध गराउनेछ।यो बिजुली भारतबाट नेपाल हुँदै बङ्गलादेश पुग्नेछ।नेपाल, भारत र बङ्गलादेशका अधिकारीहरूले सम्झौतामा हस्ताक्षर गरेको अधिकारीहरूले बताए। नेपालमा उत्पादित 40 मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)