इजरायल भन्छ: यही कारणले हमासले आफ्ना नेताहरूको हत्या भएको बताएको छैन
barnanmedia.com · Thu Oct 03 21:35:47 UTC 2024

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले तीन महिना अघि गाजामा तीन शीर्ष हमास नेताहरूको हत्या गरेको सामाजिक सञ्जाल पोस्टमा जनाएको छ।
आईडीएफले एक्समा यी नेताहरूको फोटोसहित पूर्ण जानकारी पनि साझा गरेको छ।मारिएका तिन शीर्ष नेताहरूमध्ये रावी मुश्ताक पनि थिए, जसलाई आइडिएफले हमास सरकारका प्रमुखका रूपमा पहिचान गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)