मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

छोरा भेट्न अस्ट्रेलिया पुगेकी आमा विमानस्थलमै निधन

barnanmedia.com · Sun May 24 10:23:41 GMT 2026

काठमाडौं– छोरा भेट्न अस्ट्रेलियाको सिड्नी पुगेकी ५५ वर्षीया नेपाली महिला ठूली कान्छी तामाङको विमानस्थलमै निधन भएको छ ।

काठमाडौंको सुकेधारा निवासी तामाङ आफ्ना श्रीमानसँगै छोरा राजु तामाङलाई भेट्न न्यू साउथ वेल्सको वागा वागा जान सिड्नी पुगेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)