माउन्ट एभरेष्ट पावरको आईपीओ खुल्यो, कहिले सम्म दिन सकिन्छ आवेदन ?
kathmandupati.com · Wed Jun 17 05:56:14 GMT 2026

काठमाण्डु – माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको प्राथमिक शेयर (आईपीओ) खुला भएको छ ।
कम्पनीले आजबाट १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)