अमेरिका-युक्रेन वार्ता सकारात्मक दिशामा
farakdhar.com · Tue Mar 11 17:00:32 GMT 2025

मङ्गलबार साउदी अरेबियामा अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीचको वार्ता ‘ठीकै’ भइरहेको एक वरिष्ठ युक्रेनी अधिकारीले बताएका छन् ।
रुसले ३०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको केही घण्टापछि युक्रेनी र अमेरिकी वरिष्ठ अधिकारीहरूले तीन वर्षदेखिको युद्ध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको मङ्गलबार वार्ता सुरु गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)