ट्रिप टर्बो र अगोडाबीच रणनीतिक साझेदारी, नेपाली यात्रुलाई अन्तर्राष्ट्रिय होटल बुकिङ अझ सहज
arthadabali.com · Sun May 24 10:31:41 GMT 2026

काठमाडौँ / नेपालमा सबैभन्दा धेरै डाउनलोड गरिएको ट्राभल एप ‘ट्रिप टर्बो’ विश्वव्यापी डिजिटल ट्राभल प्ल्याटफर्म ‘अगोडा’ सँग रणनीतिक साझेदारी गरेको छ ।
यो सहकार्यसँगै नेपाली यात्रुले अब विश्वभरिका अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामा सहज रूपमा बुक गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)