मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेतका नयाँ प्रहरी प्रमुख भन्छन्– शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै कसर बाँकी राखिन्न

ratopati.com · Sun May 24 10:35:25 GMT 2026

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतका नयाँ प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले शान्ति सुरक्षा कायम गर्ने कुरामा कुनै कसर बाँकी नराख्ने बनाएका छन्।

आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पत्रकारसँगको परिचयात्मक कार्यक्रममा पोखरेलले कार्यसम्पादनलाई उत्कृष्ट र जनमुखी बनाइने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)