दर्बा गाउँ बस्तीका परम्परागत मौलिक घर
gorkhapatraonline.com · Sun May 24 10:37:46 GMT 2026

अछामको मेल्लेख गाउँपालिका–३ स्थित दर्बा गाउँ बस्तीका परम्परागत मौलिक घरहरु। ढुङ्गाबाट निर्माण गरिएका ती घरहरुले सौन्दर्यता दिएको छ। तस्बिरः सुशील भण्डारी/रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)