मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाउँपालिकाले एक वर्षदेखि तलब नदिएको भन्दै ३९ सामुदायिक विद्यालयमा पठनपाठन ठप्प

ratopati.com · Wed Jun 17 06:06:37 GMT 2026

सुर्खेत । एक वर्षदेखि शिक्षक तथा कर्मचारीको पारिश्रमिक नदिएको भन्दै दैलेखको ठाटीकाँधका अधिकांश सामुदायिक विद्यालय बुधबार बन्द गरिएका छन् ।

ठाटीकाँध गाउँपालिकाले ९७ जना शिक्षक तथा कर्मचारीले आफूहरुलाई विगत एक वर्षदेखि पारिश्रमिक नदिएको बताएका छन् । पटक–पटक सम्झौता र सहमति गर्दा पनि पारिश्रमिक नदिइएपछि बुधबार पालिकाभरका ३९ वटा सामुदायि विद्यालय बन्द गरिएको गाउँपालिका अनुदान शिक्षक संघर्ष समितिका सचिव रविलाल देवकोटाले रातोपाटीलाई बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय