कोटेश्वर–कलंकी चक्रपथमा सडक बत्ती जडान सुरु [फोटो फिचर]
nepalnews.com · Wed Jun 17 06:02:11 GMT 2026

काठमाडौं। लामो समयदेखि सडक बत्तीको व्यवस्थाको अभाव झेल्दै आएको कोटेश्वर–कलंकी चक्रपथ खण्डमा सडक बत्ती (रोड ल्याम्प) जडान कार्य सुरु गरिएको छ।
राजधानीको अत्यन्त व्यस्त सडकखण्डमध्ये एक मानिने यस मार्गमा सडक बत्ती जडान हुन थालेपछि रात्रीकालीन यात्रा थप सुरक्षित, सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)