काठमाडौं उपत्यकामा वर्षा, विष्णुमती र धोबी खोलामा जलसतह बढ्दो
baahrakhari.com · Sun Jul 06 16:43:33 GMT 2025

काठमाडौं । काठमाडौं उपत्यका आसपास जिल्लामा शुक्रबार राति पानी परिरहेको छ । काठमाडौंस्थित विष्णुमती र धोबी खोलामा जलसतह बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
"काठमाडौंस्थित विष्णुमती नदी गोंगबु र धोबी खोला जलमापन केन्द्रमा हालको जलसतह बढ्दो क्रममा रहेको छ," विभागले आइतबार राति जारी गरेको सूचनामा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)