ट्रम्पको ‘म्याडम्यान थ्योरी’ले विश्व कसरी परिवर्तन गरिरहेको छ ?
baahrakhari.com · Sun Jul 06 17:27:00 GMT 2025

काठमाडौं । गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सोधियो, “के तपाईं इजरायलसँग मिलेर इरानमाथि आक्रमण गर्ने योजना बनाउँदै हुनुहुन्छ ?” उनले जवाफ दिए, “म गर्न पनि सक्छु, नगर्न पनि सक्छु । कसैलाई थाहा छैन म के गर्नेछु ।”
उनले विश्वलाई विश्वास दिलाए कि इरानलाई वार्ता पुनः सुरु गर्न दुई हप्ताको समय दिन सहमत भएका छन् । तर, त्यसपछि पनि उनले बम प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)