प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय
setopati.com · Sun May 24 10:40:49 GMT 2026

विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालनको माग गर्दै प्रतिनिधि सभा बैठकमा विरोध जारी राख्ने भएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकको बैठकले विरोध जारी राख्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
बालेन्द्र शाह