किरियापुत्री भवनको शिलान्यास
gorkhapatraonline.com · Thu Feb 29 17:09:37 GMT 2024
गजेन्द्र गुरुङ
खजुरा, फागुन १७ गते । नेपालगन्ज उपमहानगरपालिकामा पहिलो सार्वजनिक किरियापुत्री भवन बन्ने भएको छ । बढ्दो शहरीकरणका कारण घर–घरमा पितृकार्य गर्न असहज हुँदैगएका बेला नेपालगन्ज उपमहानगरको वडा ४ स्थित शिव पार्वती मन्दिर अगाडि किरियापुत्री भवन बन्न लागेको वडाअध्यक्ष गोपाल पुनले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)