नवलपुरमा देवचुली महोत्सव हुने
gorkhapatraonline.com · Mon Nov 24 17:49:53 GMT 2025

नवलपुरको देवचुलीमा पुस १५ गतेदेखि छैठौ देवचुली महोत्सव हुने भएको छ । देवचुली उद्योग वाणिज्य संघको आयोजनामा माघ ९ गतेसम्म महोत्सव हुन लागेको हो ।
आयोजकले आइतबार पत्रकार सम्मेलन गरी देवचुली नगरपालिका –१५ को देवचुली मल्टिपलेक्सको प्राङगणमा महोत्सव हुने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)