लुम्बिनीका चार उपमहानगरपालिका बजेट र नीति कार्यक्रमको तयारीमा
ratopati.com · Wed Jun 17 06:17:37 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकाले नीति तथा कार्यक्रम र बजेट तयारीलाई तीव्रता दिएका छन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ (१०) तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१(३) अनुसार प्रत्येक स्थानीय तहले आर्थिक वर्षको असार १० गतेभित्र राजस्व र व्ययको अनुमानित (बजेट) स्थानीय सभामा पेश गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार
लुम्बिनी प्रदेशका चार उपमहानगरपालिका बजेट र नीति–कार्यक्रमको तयारी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
सरोज गुरागाईं