जोर्डनलाई आत्मघाती गोलले डुबायो
lokaantar.com
फिफा विश्वकप–२०२६ मा अस्ट्रियाले विजयी शुरूआत गरेको छ । अस्ट्रियाले बुधबार सम्पन्न खेलमा जोर्डनमाथि ३–१ गोलको रोमाञ्चक जित हासिल गरेको हो ।
अमेरिकाको क्यालिफोनिर्यामा सम्पन्न खेलको पहिलो हाफमै अस्ट्रियाले अग्रता लिएको थियो । अस्ट्रियाका लागि पहिलो गोल रोमानो सोमिडले गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)