बागलुङ होली झडप : मृतक दुई जनाको सनाखत, केही घाइते
thahakhabar.com
बागलुङ : बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा परी मृत्यु हुने दुई जनाको परिचय खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृत्यु हुनेमा बडिगाड गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाई रहेका प्रहरी नायव उपरीक्षक इग्वाल हवारीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)