मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनिश्चितकालीन कर्णाली बन्दको घोषणा !

canadanepal.com · Sun May 24 10:54:43 GMT 2026

जुम्ला-बाजुराको हिमाली गाउँपालिका–२ मा भएको घटनापछि पीडितको माग सम्बोधनमा राज्य उदासीन बनेको आरोप लगाउँदै हिमाली युवा सञ्जाल, बाजुराले अनिश्चितकालीन कर्णाली बन्दको घोषणा गरेको छ ।

सञ्जालले विज्ञप्ति जारी गर्दै विभिन्न सरकारी निकायसँग २४ घण्टासम्म निरन्तर समन्वय र संवाद गर्दा पनि कुनै ठोस निर्णय तथा सम्बोधन नभएकाले बाध्य भएर बन्द आह्वान गरेको बताएको छ। जेठ १२ गते बिहान ५ बजेदेखि कर्णाली प्रदेशभर बन्द आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)