तेस्रो मेयर कप खुल्ला ‘ब्लिट्ज रेटिङ’ चेस प्रतियोगिता सम्पन्न
baahrakhari.com · Sun May 24 10:54:38 GMT 2026
काठमाडौं । जेसीआई पाटनको आयोजनामा ‘ तेस्रो मेयर कप खुल्ला ब्लिट्ज रेटिङ चेस प्रतियोगिता’ सम्पन्न भएको छ । जेसीआई पाटनले शनिबार पाटनस्थित पाटन हाई स्कुल परिसरमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न गरेको हो ।
देशभरबाट आएका १४२ खेलाडीहरूबीच भएको उक्त प्रतियोगितामा सल्याम शर्मा प्रथम भए । सल्यामले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)