अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागितामा जोड
lokaantar.com · Thu Jan 04 17:05:56 GMT 2024
सरकारले बनाउने नीति कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिइएको छ ।
वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा अपाङ्गता जनचेतना तथा सञ्चार सेवा केन्द्रले आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘अपाङ्गता र लैङ्गिक उत्तरदायी बजेट तथा कार्यक्रम तर्जुमाका लागि क्षमता विकास तालिम’मा सहभागी सरोकारवालाले यस्तो जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)