बालेनको काँधमा राखेर विद्या भण्डारीले पडकाइन् राजनीतिक तोप
barnanmedia.com · Sun Jul 06 21:38:35 GMT 2025

एमालेमा अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका गुट झांगिएका छन्। नेकपा विभाजन पछि एमाले संगाठनिक भन्दा पनि वन मेन आर्मीका रुपमा चलिरहेको छ। अर्थात् सचिवालय होइन ओलीले जे चाहन्छन् त्यही निर्णय। हुन् त एमाले बहु पदमा गएको कम्युनिस्ट दल हो।
तर, ओलीले एकल शासन छ भन्दा फरक पर्दैन्। एमालेमा ओलीको विकल्प ओली मात्र छन् भन्ने भनाइ रहेका बेला अचानक पर्दारोपण भइन् पूर्वराष्ट्रपति भण्डारी। उनी सक्रिय राजनीतिमा आएकी मात्र छैनन् आगामी महाधिवेशनमा ओली वा ओली गुटलाई टक्कर दिने गरी अघि बढेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)