मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

होल्डिङ सेन्टरका सुकुम्बासीलाई सरकारले खाना–पानी नै दिएन : हर्क साम्पाङ

barnanmedia.com · Wed Jun 17 06:28:09 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई सरकारले खानापानी नै नदिएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको अहिले जारी बैठकको सुरुमै आफ्ना धारणा राख्दै उनले सुकुमवासीहरूलाई राखिएको कीर्तिपुरका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भएको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय