मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुल्मीको रेसुङ्गामा रास्वपाका दुई सांसद सवार कार दुर्घटना

khabarhub.com · Fri Jun 05 13:23:25 GMT 2026

गुल्मी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय सागर ढकाल र सुशान्त वैदिक सवार गाडी गुल्मीको रेसुङ्गा नगरपालिका–४ मा दुर्घटना भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)