मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोहितको शतकको र सोमपालको सानदार बलिङको सहायतामा दोस्रो अभ्यास खेलमा नेपालको जित

pahilopost.com · Sun Jun 05 00:37:12 GMT 2022

काठमाडौं: क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली टोलीले अमेरिकामा दोस्रो खेलमा होस्टन हुरिकेन्समाथि जित निकालेको छ। गएराति सम्पन्न खेलमा कप्तानी भूमिकामा रहेका रोहितकुमार पौडेलले शतकीय पारि खेल्दा नेपालले २९ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २५० रन बनाएको थियो। नेपालका लागि कार्यवाहक कप्तान रोहितकुमार पौडेलले शतकीय पारि खेल्दै सर्वाधिक १०१ रन बनाउँदा आरिफ शेखले ४१, दीपेन्द्रसिंह ऐरीले २४, देव खनालले १९ रन बनाए। त्यसअघि ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा सुनिल धमलाले १३ रन बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)