मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलद्वारा लेबनानका विभिन्न क्षेत्रमा हवाई आक्रमण

barnanmedia.com · Sun Jul 06 21:50:16 GMT 2025

इजरायली सेनाले लेबनानका थुप्रै स्थानहरूमा हवाई आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूका अनुसार आक्रमणहरू लेबनानका पूर्वी, दक्षिणी र पहाडी क्षेत्रहरूमा केन्द्रित रहेको अलजजीराले जनाएको छ ।

लेबनानको सरकारी समाचार एजेन्सी नेशनल न्यूज एजेन्सी का अनुसार इजरायली युद्धक विमानहरूले पूर्वी लेबनानको बोडाई सहर नजिक कम्तीमा तीन पटक बमबारी गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)