मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण

barnanmedia.com · Sun Jul 06 22:09:53 GMT 2025

यमनको हूथी सशस्त्र समूहले आइतबार बिहान इजरायलमाथि ‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइल’ आक्रमण गरेको छ । इजरायली रक्षा प्रणालीले उक्त मिसाइललाई रोक्न सफल भएको बताइएको छ ।

हूथीहरू यमनको उत्तर भागमा सक्रिय एउटा सशस्त्र समूह हुन् । उनीहरूको धार्मिक आधार जÞैदी शाखासँग जोडिएको छ र उनीहरूले लामो समयदेखि यमनमा आफ्नो क्षेत्रीय अधिकार र राजनीतिक स्वतन्त्रताको लागि संघर्ष गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)