प्यासिफिकको जहाज केहीबेर आकासमा फन्को लगाएपछि विमानस्थलमा अवतरण
barnanmedia.com · Sun Jul 06 22:21:03 GMT 2025

हङकङबाट काठमाडौँका लागि उडान भरेको क्याथे प्यासिफिकको जहाज केहीबेर आकासमा फन्को लगाएपछि त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।
आइतबार राति वर्षा भएसँगै भिजिबिलिटी कमजोर हुँदा विमान अवतरण हुन नसकी आकासमै केहीबेर फन्को लगाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)