मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जहाज खराब मौसमका कारण ५ विमान होल्ड

barnanmedia.com · Sun Jul 06 22:28:42 GMT 2025

खराब मौसमका कारण ५ विमान होल्ड भएका छन् । होल्ड भएका विमानहरुमा मुम्बई–काठमाडौँ (नेपाल एयरलाइनस), हङकङ–काठमाडौँ (क्याथे प्यासेफिक), क्वाललम्पुर–काठमाडौँ (मलेसियन एयरलाइन्स), सिंगापुर काठमाडौँ (सिंगापुर एयरलाइन्स), बैंकक–काठमाडौँ (थाई एयरवेज) रहेका छन् ।

‘खराब मौसमसँगै केहीबेर अघि हावा तीव्र थियो । त्यसकारण होल्ड भएको हुनसक्छ । यति बेला खराब मौसम बाहेक अरु कारणले होल्ड हुनुपर्ने कारण छैन । एयर ट्राफिकमा केही समस्या छैन,’ नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले रातोपाटीलाई जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)