मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अभिनेता राम चरणले क्रिकेटर बुमराहसँग किन माफी मागे ?

annapurnapost.com · Sun May 24 11:02:24 GMT 2026

काठमाडौं : तेलुगु फिल्म अभिनेता राम चरणले भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर जसप्रीत बुमराहसँग माफी मागेका छन्। आफ्नो आगामी फिल्मको प्रमोसनका क्रममा राम चरणले जसप्रीत बुमराहलाई फुटबलर भनेर उल्लेख गरेका थिए।

राम चरणको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममार्फत बुमराहसँग माफी मागेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)