मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानको बलुचिस्तानमा रेलमार्ग नजिक आत्मघाती विस्फोट, ३० जनाको मृत्यु

kharibot.com · Sun May 24 11:10:00 GMT 2026

काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा शहरमा आइतबार रेलमार्ग नजिक भएको आत्मघाती विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । विस्फोटको चपेटामा जाफर एक्सप्रेस परेको पाकिस्तानी अधिकारीहरूले जनाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)