अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा आक्रमण जारी, पछिल्लो आक्रमणमा एक जनाको मृत्यु
nepalnews.com · Wed Jun 17 06:40:23 GMT 2026

वासिङ्टन डीसी। अमेरिकी सैन्य अधिकारीहरूले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा १ जना व्यक्तिको मृत्यु भएको बताएका छन्।
आक्रमण गत सेप्टेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा संयुक्त राज्य अमेरिका ल्याटिन अमेरिकाबाट सञ्चालित लागु–औषध तस्कर नियन्त्रण गर्न सुरु गरिएको सैन्य अपरेसन “साउदर्न स्पियर“ को एक भाग भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
डोनाल्ड ट्रम्प