खुकुरी देखाएर युवतीलाई यातना दिने युवक पक्राउ
nepalbahas.com · Wed Jun 17 06:33:27 GMT 2026

खुकुरी देखाएर युवतीलाई यातना दिने युवक पक्राउ
३ असार, दाङ । खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि दाङ तुलसीपुरका एक युवक पक्राउ परेका छन् । मङ्गलबार भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गर्दा उनी घरबाटै लागूऔषधसहित पक्राउ परेका हुन् ।
तीन महिनाअघि खिचिएको भिडियो मङ्गलबार सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी २४ वर्षीय रमेश ठाडामगरलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार घरबाट प्रेगामयाक्स एक ट्याब्लेट, ट्रोहमो ४२ ट्याब्लेट, एन्टिकोप दुई ट्याब्लेट र निट्राजोहम पाँच ट्याब्लेट औषधिसहित पक्राउ गरिएको हो ।
उनीहरूबीच आन्तरिक विवादका कारण ती युवकले खुकुरी देखाएर युवतीलाई यातना दिएको खुलेको हो । उनीहरूबीच सुरुमा सामान्य चिनजान भएको थियो । घटना तीन महिना अघिको भए पनि मङ्गलबारमात्रै भिडियो सार्वजनिक गरिएको थियो । युवकलाई प्रहरीले लागूऔषध दुर्व्यसनविरुद्ध अनुसन्धान गर्ने जनाएको छ ।
अपराध
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
कोशीमा लागूऔषधविरुद्धको महाअभियान: विभिन्न जिल्लाबाट २२ जना कारोबारी
असार २, २०८३ मंगलबार
कैदी हत्या प्रकरणः १५ जनालाई जन्मकैदको सजाय
असार २, २०८३ मंगलबार
जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ
असार १, २०८३ सोमबार
नेपालबहस ट्रेन्डिङ
धितोपत्र काण्डमा ८१ जनाको सम्पत्ति रोक्का, सीआईबीको गोप्य पत्र सार्वजनिक
इन्द्र रिजाल
जेठ ३१, २०८३ आइतबार
टेलिकमको बिलिङमा नयाँ खेल, प्रधानमन्त्री सचिवालयका व्यक्तिको भूमिकामाथि प्रश्न
नेपालबहस संवाददाता
असार २, २०८३ मंगलबार
मधेश सरकारले १० प्रतिशत बढायो कर्मचारीको तलब
नेपालबहस संवाददाता
असार १, २०८३ सोमबार
सरकार नङग्याउने कैलाली घटना, भिरबाट खसालेको टेम्पो बिग्रिएको प्रमाणित गर्ने प्रयासमा डिभिजन वन
नेपालबहस संवाददाता
जेठ ३१, २०८३ आइतबार
Tweets by nepalbahas
लोकप्रिय
१
अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो
असार २, २०८३ मंगलबार
२
सभामुख बैठकमा प्रवेश गर्दा अनादर गर्ने अर्थमन्त्री वाग्ले र पूर्वाधारमन्त्री लम्सालमाथि कारबाही गर्न माग
असार २, २०८३ मंगलबार
३
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, नगर प्रमुख लामासहित टोलीद्वारा स्थलगत निरीक्षण
असार २, २०८३ मंगलबार
छुटाउनुभयो कि?
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
असार ३, २०८३ बुधबार
सुकुम्बासीको उचित बन्दोबस्ती गर्न सांसदहरूको माग
असार ३, २०८३ बुधबार
कांग्रेस सांसद यादवले अझै रास्वपाबाट नाभि नकाटिएको आरोप लगाएपछि सभामुखले गराए ध्यानाकर्षण
असार ३, २०८३ बुधबार
चिया उद्योग संकटमा पर्दा सरकार मौन: सांसद राई
असार ३, २०८३ बुधबार
खुकुरी देखाएर युवतीलाई यातना दिने युवक पक्राउ
असार ३, २०८३ बुधबार
'धुरन्धर' सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी
असार ३, २०८३ बुधबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
नेपाल प्रहरी