मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले तीन जनाको नाम टुङ्गोयाे

barnanmedia.com · Sun Jul 06 22:47:44 GMT 2025

त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले तीन जनाको नाम टुङ्गो लगाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले तीन जनाको नाम टुङ्गो लगाएको हो ।

आइतबार साँझ बसेको समिति बैठकले तीन जनाको नाम टुङ्गो लगाएको र सोमबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई बुझाउने समिति स्रोतले जानकारी दियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)