रकस्टार प्रिस्लेकी पत्नीद्वारा सम्पत्ति विवादमा मुद्दा दायर
baahrakhari.com · Tue Jan 31 17:13:00 GMT 2023
न्युयोर्क । रक एन्ड रोल दुनियाका लिजेन्ड गायक एल्भिस प्रिस्लेकी पूर्वपत्नी प्रिसिल्ला प्रेस्लीले आफ्नी स्वर्गीय पुत्रीको वसियतनामाको वैधानिकताविरुद्ध कानुनी चुनौती दिँदै मुद्दा दायर गरेकी छन् ।
प्रिस्लेकी एक मात्र सन्तान ५४ वर्षीया लिसा म्यारी प्रिस्लेको दुई साता अघि हृदयघातको कारण मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)