मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्कटल्यान्डलाई हराउँदै युक्रेन फिफा विश्वकप छनोटको प्ले अफ फाइनलमा

Ujyaaloonline.com · Thu Jun 02 00:41:53 GMT 2022

काठमाण्डाै - युक्रेन फिफा विश्व कप छनोटको प्ले अफमा फाइनलमा पुगेको छ ।

गएराति भएको खेलमा स्कटल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै युक्रेन प्ले अफ फाइनलमा पुगेको हो । अब युक्रेनले प्ले अफ फाइनलमा वेल्ससँग खेल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)