मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मिसेस नेपाल उपाधि सृष्टिलाई

gorkhapatraonline.com · Fri Feb 02 01:00:47 GMT 2024

काठमाडौँ, माघ १९ गते ।

मिसेस नेपाल क्यानडा–२०२४ को उपाधि सृष्टि श्रेष्ठले हात पार्नुभएको छ । १० प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले ताज आफ्नो नाममा पार्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)