छलफल सकारात्मक दिशातिर गएको छ, भोलि बिहानसम्म निर्णय आउँछ : शेखर कोइराला
farakdhar.com · Fri Dec 10 17:58:08 GMT 2021
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका आकांक्षी डा. शेखर कोइरालाले आफ्नो समूहमा भइरहेको छलफल सकारात्मक दिशातिर गइरहेको बताएका छन् ।
पौडेल समूहको बैठकबाट बाहिर निस्कँदै उनले सभापतिलगायत १३४ पदका लागि उम्मेदवार तय गर्नुपर्ने भएकाले पनि समय लागेको बताए । आफ्नो समूहमा मात्र नभएर अन्य समूहमा पनि उम्मेदवारी टुंग्याउन समय लागेको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)