हुम्ला-बाजुरा सीमा विवादको क्रममा घाइतेको उपचार प्रदेश सरकारले व्यहोर्छ– मुख्यमन्त्री शाह
setopati.com · Sun May 24 11:18:54 GMT 2026

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुरा-हुम्लाको सीमा विवादको क्रममा घाइते भएकाको प्रदेश सरकारले उपचार गरिदिने बताएका छन्।
बाजुराको हिमाली गाउँपालिका–३ च्याचौर क्षेत्रमा निर्माणाधीन अस्थायी प्रहरी चौकीको विषयमा भएको झडपमा घाइते भएकाहरूको उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने उनले बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)