बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न समिति गठन
barnanmedia.com · Sun May 24 11:11:35 GMT 2026

काठमाडौं – सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ।
नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
बालेन्द्र शाह