व्यवसायतिर यमन, भन्छन्– बेस्ट समयमा छौँ, तर हिजोआज केही बोल्न हुँदैन (भिडियोसहित)
baahrakhari.com · Sun May 24 11:15:00 GMT 2026

काठमाडौं । “तपाईंलाई कफी कस्तो लाग्यो ?” यमन (श्रेष्ठ)ले सोधे, जवाफमा हामीले भन्यौँ, “मिठो छ ।”
“यो जति पिउँदै गयो, सेलाउँदै गयो त्यति मिठो स्वाद आउँदै जान्छ नि !” यमनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)