होल्डिङ सेन्टरमा सुकुम्बासीहरूले खाना नपाएको विषयमा अर्जुननरसिंह केसीले संसदमा उठाए प्रश्न
setopati.com · Wed Jun 17 06:44:51 GMT 2026

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कीर्तिपुरको होल्डिङ सेन्टरमा सुकुम्बासीहरूले खाना नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले ठाउँ ठाउँमा सुकुम्बासीहरू भोकभोकै बस्नुपरेको र बालबालिकहरू विद्यालय जान नपाएको विषयले सरकारको साहसिक कदम दुस्साहसीक रूपमा परिणत भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
प्रतिनिधि सभा