पोखरा विमानस्थल भ्रष्टाचार काण्डका अर्का नाइके स्मार्ट टेलिकम प्रकरणमा समातिए
kathmandupati.com · Fri May 08 16:26:05 GMT 2026

काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल सरकारको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा टोखा नगरपालिका–७ बस्ने ६२ वर्षीय नरेन्द्र उलाक र ललितपुर महानगरपालिका–३ झम्सिखेल बस्ने ५५ वर्षीय पलिना श्रेष्ठ रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)